0SubscribersSubscribe
31,098FansLike

तमाङ्ग सोसाईटी अफ ग्रेटर वाशिङ्टनले सोनाम ल्होछर मनाउदै

खबरहरु

बौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको...

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा...

डिग बहादुर तामांग।अमेरिकाको राजधानी वाशिंगटन डिसी, अमेरिकामा तामांगहरुको महान पर्व सोनाम ल्होछर २८५६ जिवा ल्हो लाई (मुसा बर्ष ) भब्यताकासाथ फरवरी ९ तारिखका दिन भिभिन्न ख्याती प्राप्त नेपालबाट आउने तथा स्थानीय कलाकारहरु द्वारा प्रस्तुत कर्णप्रिय सांगीतिक कार्यक्रम प्रस्तुत हुने भएको छ ।

बुद्धिस्टहरुको परम्परा रितीथिती चलन अनुसार शान्ती स्वस्तिकाको लागि देवी देवताहरुको पूजा आराधनालाइ छ्योइ पबित्र धार्मिक ग्रन्थले तोके बमोजीम अनुष्ठान गर्ने समाचार प्राप्त हुन् आएको छ ।

तामांग सोसाइटी ग्रेटर वाशिंगटन, यसपालिको जिवा ल्हो २८५६ (मुसा बर्ष) लाई दुइ चरण गरि मान्ने भएको जानकारी प्राप्त भएको छ ।गत जनवरीको १८, २०२० दिन तन्दुरी नाइटमा सोसाइटीका अधक्ष्य उत्तर लामा दोङ्ग तामांगको नेतृत्वमा बसेको बैठकले निर्णय गरे अनुसार फरवरी २ तारिखको दिन ग्यप्शीपूजा, छिरिङ्ग शेर्पा लामाद्वारा मोलम पाठ गरेर शान्तिस्वस्ति गर्ने त्यसपछि ठुई, (अभिषेक ) शुद्धिकरण पछि, नौ प्रकारका ग्रहदसा फ्याले लुङ्गतोर धर्ज्यु लाई पबित्र स्थलमा राख्ने, छोरीचेली लाई दक्षिणा प्रदान गरेपछि पुरुहितलाई दान गरेर नयां बर्षको थालिनी सुरु हुने जनविश्वास छ ।

First Events or Puja and purification ritual will be held on Sunday February 2, 2020 at the premieses Darma Center, at 5300 OX Road, Fairfax VA 22030

Main Venue of Lho Chhar Celebration on 9th February 2020
21453 Epiceries Plaza, Sterling VA 20164

भावचक्र तामांग भाषामा खोर्लो भनिन्छ। प्रस्तोता डिग बहादुर तामांग

ईनेपालीजबाट साभार

तपाईंको प्रतिक्रिया दिनुहोस

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम

 

ताजा अपडेट

बौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा मागेपछि...

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी हुन्।

इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान

तेलअविव| नेपाल तामाङ घेदुङ,इजरायलका प्रमुख संरक्षक कल्पना मोक्तान तामाङको सकृय पहलमा सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसात गरि मकवानपुरवासी हाल...

यो पनि हेर्नुहोस्

- Advertisement -
- Advertisement -