0SubscribersSubscribe
31,098FansLike

TF CHANNEL मार्फत तामाङ भाषाको अनलाइन कक्षा सञ्चालन।

खबरहरु

बौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको...

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा...

काठमाडौ ।TF CHANNEL युट्युवबाट तामाङ भाषाको अनलाइन कक्षा सञ्चालन भएको छ।तामाङ भाषा सिकौ र सिकाऔ भन्दै भाषा प्रशिक्षक जयन  कुमार मोक्तानले अनलाइन मार्फत कक्षा सञ्चालन गर्नु भएको छ।

तामाङ भाषा सिकौ र सिकाऔँ
कोरना भाईरस(कोबिड-१९)ले गर्दा लकडानमा घरमै बसेका सम्पूर्ण यूट्यूब/अनलाईन यूजर/दर्शकहरु भरे वेलुकी ७:०० बाट तामाङ भाषा नजान्नेले सिकाैँ र जान्नेले सिकाऔँ ।कमेन्टस्/सुझाप/सल्लाह दिऔँ है त!भाषा बाँचे/पुस्ताण्तरण भए सँस्कार/सँस्कृति/दोङ्राप/ईतिहास/परम्परागत आदिवासी,पुर्ख्याैली,प्राकृतिक ज्ञान/सीप/कला जानिन्छ/जोगिन्छ।पहिचान मेटिन्न।भेटिन्छ।


तामाङ भाषा सिकौँ र सिकाऔँ भाग-१ | २८, चैत्र २०७६ Tamang Language

आखे : बाजे | Grand Father
आबा/आपा : बुवा | Father
आमा : आमा | Mother
मम
: बजै | Grand Mother
आप्रेन/आफ्रेन : ठुलो बुवा | Paternal Uncle
आमागेन : ठुली आमा | Aunt
आगु/आकु : काका | Paternal Uncle
आरु : काकी | Aunt
ज्योज्यो : दाई | Brother
चाङ : भाउजु | Sister in law
आले : भाई | Younger Brother
आङा : बहिनी | Sister
आले चाङ : भाई बुहारी | Sister In Law
आङा म्हा : बैनी ज्वाँई | Brother In Law
अस्याङ : मामा | Maternal Uncle
आङी : माईजु | Maternal Aunt
आनी : फुपु / लामा भिछु | Aunt
आम्च्यङ : सौतिनी आमा | Step Mother
आरु : सौतिनी आमा | Step Mother
आम्थेवा आमागेन : ठुली आमा | Paternal Aunt

अबदेन आमा आस्यङला दिमरी फेप्पा मुला
आमा र बुवा मामाको घरमा जानु भएको छ
Father & Mother has gone to Maternal uncle’s Home


आखे लानान खेप्पा दोजी

बाजे धेरै बुढो हुनु भो
Grand Father is very old

आखेथेन मम स्वयम्भु कोरवारी निबा/फेप्पा मुला
बाजे र बजै स्वयम्भु घुम्न जानु भाको छ/भएको छ
Grand Father and Grand Mother have gone to Visit Swoyambhu

आमागेन देन आफ्रेन छे खानबारी फेप्पा मुला
ठुल्बा र ठुली आमा घास काटन जानु भएको छ
Father-in-law and mother-in-law have gone to mow

चुरङ्बादा जामे पिन्ना ईराङबादा जामे पिन्ना
यस्तालाई छोरी दिन्छ
We dont give daughter to such people

यिन काधेसे थेरङबाला ताम क्यान्ना
यिनीहरुले तेस्ताको कुरा सुन्छ
They Listen to such people

ङानी काधेसे थेरङबाला ताम क्यान्ना
हामीहरुले तेस्ताको कुरा सुन्छौ
Why we listen such people

ज्योज्यो थेन चाङ क्युई किनबारी फेप्पा मुला
दाई र भाउजु पानी लिना जानु भएको छ
The midwife and nephew have gone to fetch water

आले थेन आङा लोप्खाङ रि निबा मुला
भाई र बहिनी बिद्यालयमा गएको छ
Brother and sister have gone to schoo

पुरा भिडीयो हेर्नुहोस्

तपाईंको प्रतिक्रिया दिनुहोस

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम

 

ताजा अपडेट

बौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा मागेपछि...

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी हुन्।

इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान

तेलअविव| नेपाल तामाङ घेदुङ,इजरायलका प्रमुख संरक्षक कल्पना मोक्तान तामाङको सकृय पहलमा सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसात गरि मकवानपुरवासी हाल...

यो पनि हेर्नुहोस्

- Advertisement -
- Advertisement -