0SubscribersSubscribe
31,789FansLike

रामेछापको सुनापती गापा अध्यक्ष लामालाई घेदुङद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

खबरहरु

बौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको...

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी...
रामेछाप । नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन कुमार वलद्वारा रामेछाप जिल्लाको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा र सो गाउँपालिकाकै वडा नं २ का वडा कमल कुमार के.सीका हातमा माक्स र सानिटाइजर र पन्जा हस्तान्तरण गरेका छन् ।
महामारी कोरोनाभाइरसले विश्व नै प्रभावित भएको बेला सो रोगको न्यूनीकरण गर्ने उदेश्यले सुनापतीमा महासचिव वलले वितरण गरेको हो।
कोरोनाभाइरस रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले माक्स र सानिटाइजर प्रत्येक नेपालीहरुले अनिवार्य प्रयोग गर्नुपर्ने बताएका छन् कम्तीमा ३ फिटको दूरी कायम गरौं । आफू, आफ्नो परिवार, समुदाय र देशलाई कोरोनाभाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौं । घरमै बसौं ।भनी अनुरोध समेत गरेका थिए।

तपाईंको प्रतिक्रिया दिनुहोस

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम

 

ताजा अपडेट

यो पनि हेर्नुहोस्

- Advertisement -