0SubscribersSubscribe
31,098FansLike

होप एन्ड च्यालेन्ज समाजद्धारा बिपन्न परिवारलाई खाद्य सामग्री वितरण

खबरहरु

बौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको...

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा...

होप एन्ड च्यालेन्ज समाजले भक्तपुर बोडेका विभिन्न स्थानमा दैनिक ज्याला मजदुरी गर्ने बिपन्न परिवार र गलैंचा बुनेर दैनिक गुजारा चलाउने व्यक्तिहरुलाई खाद्य सामग्री वितरण गरेको छ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले अंगिकार गरेको लकडाउनका कारण ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको यस विषम् परिस्थितिमा समाजले बिपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।

शनिवार होप एन्ड च्यालेन्ज समाजले भक्तपुर आसपासका विभिन्न स्थानहरुमा बसोबास गरिरहेका ९० घर परिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।

Watch Full YouTube Video

उक्त खाद्य सामग्री वितरण कार्यक्रममा होप एन्ड च्यालेन्ज समाजका अध्यक्ष गेशे सोनाम वाङ्छेन र समाजसेवि कोसिस लोब्साङ वाइबाको उपस्थिति रहेको थियो। कुनै विपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रूपमा जीवन चलाउन अप्ठेरो हुने वर्गहरूलाई सधैं सहयोग गर्ने उक्त समूहको विषेशता हो ।

तपाईंको प्रतिक्रिया दिनुहोस

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम

 

ताजा अपडेट

बौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा मागेपछि...

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी हुन्।

इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान

तेलअविव| नेपाल तामाङ घेदुङ,इजरायलका प्रमुख संरक्षक कल्पना मोक्तान तामाङको सकृय पहलमा सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसात गरि मकवानपुरवासी हाल...

यो पनि हेर्नुहोस्

- Advertisement -
- Advertisement -