0SubscribersSubscribe
31,786FansLike

TSNA COVID-19 Rescue Committee गठन भएको जानकारीः

spot_img

खबरहरु

तामाङ सोसाईटी अफ नर्थ अमेरिका TSNA केन्द्रिय समितिका प्रतिनिधी,TSNA Emergency Fund का संयोजक तथा स्थानिय तामाङ संघ संस्थाहरुका प्रतिनिधीहरु सम्मिलित TSNA COVID-19 Rescue Committee गठन भएको जानकारी गराउँदै समाजमा कोही कसैलाई सहयोगको आवश्यक्ता परेमा निम्न बिज्ञप्तिमा प्रकाशित पदाधिकारीहरु संग संपर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । आफु शुरक्षित रही आवश्यक परेकालाई आफुले सकेको सहयोग गरौं । नव वर्ष २०७७ को हार्दिक शुभकामना सहित ।

गोमा योञ्जन
अध्यक्ष
तामाङ सोसाईटी अफ अमेरिका ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

 
spot_img
spot_img

ताजा अपडेट

यो पनि हेर्नुहोस्

- Advertisement -spot_img