0SubscribersSubscribe
31,786FansLike

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

खबरहरु

बौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको...

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी...

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी हुन्।

उनलाई स्थानीय स्विटब्रायर ड्राइभमा बिहान ७ बजे अन्तिमपटक देखिएको थियो। पेन्सलभेनिया राज्यमा नेपालीभाषी भुटानीको दोस्रो ठूलो बसोबास रहेको छ। अमेरिकी सरकारले करिब ९६ हजार २०० भुटानीलाई पुनर्वास गरेको थियो।

यसअघि ओहायोको एक्रनमा हराएका ३६ वर्षीय टेकबहादुर खड्का अगस्त १ मा सामान्य अवस्थामा भेटिएका थिए। ओहायोमा सबैभन्दा धेरै नेपालीभाषी भुटानीको बसोबास छ @थाहखबर ।

तपाईंको प्रतिक्रिया दिनुहोस

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम

 

ताजा अपडेट

यो पनि हेर्नुहोस्

- Advertisement -